२१ बैशाख २०८१, शुक्रबार

Tag: डोरमणि पौडेल

पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको हो : मुख्यमन्त्री पौडेल

वाग्मती, ७ साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रजातान्त्रिक शक्तिहरुसँग