६ बैशाख २०८१, बिहिबार

Tag: डोटी

३ दिनदेखिको लगातारको वर्षाका कारण पहिरोले डोटीमा ८ परिवार विस्थापित

डोटी, २४ असार । तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका-२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतबारदेखि आएको भारी