१७ आश्विन २०८३, शनिबार

Tag: डेंगु संक्रमण

पाल्पामा २५५ जनामा डेंगु संक्रमण पुष्टि

पाल्पा । यहाँका २५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनामा पाल्पा जिल्लामा २५५ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईले जानकारी दिए। पछिल्ला वर्षमा यहाँ डेंगु