१० बैशाख २०८३, बिहिबार

Tag: डुवेर एकजनाको मृत्यु

पौडी खेल्नेक्रमा डुवेर एकजनाको मृत्यु

काठमाडौं । महोत्तरीमा पौडी खेल्नेक्रमा डुवेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पौडी खेल्नेक्रमा डुवेर मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुरको मृत्यु भएको हो । उचारका लगि लैजादै गर्दा ठाकुरको मृत्यु भएको जनाइएको छ । शनिवार साँझ