जगातीमा डिस्इन्फेक्सन टनेल सञ्चालन
भक्तपुर, २९ वैशाख । पूर्वका जिल्लाबाट काभ्रे हुँदै राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको भक्तपुरको जगातीमा ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ । सवारी साधन निःसङ्क्रमण गराउने उद्देश्यले काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायातले अरनिको राजमार्ग