५ फाल्गुन २०८२, मंगलबार

Tag: डिल्लीबहादु चौधरी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका डिल्ली चौधरीद्वारा दाबी पेस

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता डिल्लीबहादु चौधरीले आज दाबी पेस गरेका छन् । लुम्बिनी प्रदेशको कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । आठ दलीय गठबन्धनको तर्फबाट ५३ जना