१४ बैशाख २०८१, शुक्रबार

Tag: डिजिटल हस्ताक्षर

डिजिटल सिग्नेचर र नेपालमा यसको अवस्था

प्रिण्ट गरिएका कागजातमा प्रमाणीकरणका लागि हस्ताक्षरको प्रयोग भए जस्तै समान प्रयोजनका लागि डिजिटल तथा विद्युतीय सामग्रीमा हुने एक किसिमको हस्ताक्षर नै डिजिटल सिग्नेचर (Digital Signature) हो । त्यसबाट वास्तविक निवेदकको पहिचान अथवा प्रामाणिकता हुन्छ । तर यस्तो हस्ताक्षरलाई प्रत्यक्ष रूपमा