८ बैशाख २०८१, शनिबार

Tag: डिजिटल प्रविधि

गोरखापत्रलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको महत्त्वपूर्ण र ऐतिहासिक सञ्चार माध्यम गोरखापत्रलाई डिजिटल प्रविधिमा लैजाने बताएका छन् । गोरखापत्र संस्थानको विराटनगर प्रकाशन गृहको आज निरीक्षण एवं अवलोकन गर्ने क्रममा उनले पत्रकारिता क्षेत्रको इतिहास र विरासत बोकेको गोरखापत्रलाई