११ श्रावण २०८१, शुक्रबार

Tag: डिएनए टेस्ट

डिएनए टेस्ट गर्नको लागि एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो, यो अत्याचार हो : मेयर बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले डिएनए टेस्ट गर्नको लागि एउटी आमाले जल्न तयार हुनुपर्ने देशको वर्तमान अवस्था अत्ति र अत्याचारको पराकाष्ट भएको टिप्पणी गरेका छन् । मेयर साहले शीतल निवास अगाडि आत्मदाहको प्रयास गर्ने निहारिका राजपूतसँग भेटपछि