३० कार्तिक २०८१, शुक्रबार

Tag: डा. हरिप्रसाद सापकोटा

नेपालमा कोरोना संक्रमणवाट पहिलो पटक डाक्टरको मृत्यु

काठमाडौं, १५ असोज । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट पहिलो पटक डाक्टरको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका-३ घर भएका ५९ वर्षीय डा. हरिप्रसाद सापकोटाको कोरोना संक्रमणवाट आज बिहीबार मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य