१३ जेष्ठ २०८१, आइतबार

Tag: डा. सन्दुक रुइत

डा. सन्दुक रुइतलाई गृह जिल्लामा अभिनन्दन

ताप्लेजुङ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पुर्याएको भन्दै उनलाई नागरिक अभिनन्दनसहित सम्मान गरेको हो । ताप्लेजुङमा जन्मिएका डा. रुइत नेपाल र