१४ माघ २०७९, शनिबार

Tag: डा. वीरेन्द्रप्रसाद महतो

सिरहा-४ बाट जसपाका डा. वीरेन्द्रप्रसाद महतो विजयी

लहान । सिरहा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)–जनता समाजवादी पार्टीको तर्फबाट जसपाका डा. वीरेन्द्रप्रसाद महतो विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार उनले जनमत पार्टीका वीरेन्द्रप्रसाद शाहलाई सात हजारआठ सय आठ मतान्तरले पछि पार्दै विजयी भएका