१३ बैशाख २०८१, बिहिबार

Tag: डा. राजन भट्टराई

काठमाडौँ क्षेत्र नं ४ : काँग्रेसका गगन थापा विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विजयी भएका छन् । थापाले नेकपा (एमाले) का डा. राजन भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । काँग्रेसका थापाले २१ हजार ३०२ मत प्राप्त