७ आश्विन २०८१, सोमबार

Tag: डा. भोला रिजाल

वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १५ । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमतिलाई कोरोना भारइस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । १३ गते शनिबार स्वाब संकलन गरी ह्याम्स अस्पतालमै परीक्षण गर्दा दुवै जनालाई कोरोना संक्रमण देखिएको हो