नोबेल शान्ति पुरस्कार कङ्गोका मुकवेगे र याजिदी अभियन्ता मुरादलाई
१९ असोज, ओस्लो । सन् २०१८ को नोबेल शान्ति पुररुकार द्वन्द्वको परिस्थितिमा यौनहिंसा विरुद्ध उत्कृष्ट कार्य गरेको भन्दै प्रजातान्त्रिक गणतन्त्र कङ्गोका डा. डेनिस मुकवेगे र याजिदी अभियन्ता नदिया मुरादलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । नर्वेको ओस्लोमा नोबेल समितिका