१२ बैशाख २०८१, बुधबार

Tag: डा. केसी

अनशनरत प्रा. डा. केसीलाई काठमाडौँ ल्याइयो

३ साउन, काठमाडौँ । जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्रा. डा. केसीलाई आज काठमाडौँ ल्याइएको छ । बीस दिनदेखि अनशनरत प्रा. डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट साँझ ६ः४५ मा काठमाडौँ ल्याइएको हो । टुँडिखेलमा अवतरण गराइएलगत्तै प्रा. डा.