३ फाल्गुन २०८२, आइतबार

Tag: डार्क फाइल

‘डार्क फाइल’को अडियो प्रकरणमा दोषी ठहर राजकुमार तिम्सिना पक्राउ

विराटनगर । ‘डार्क फाइल’को फेक अडियो प्रकरणमा दोषी ठहर राजकुमार तिम्सिना पक्राउ परेका छन् । ‘डार्क फाइल’को अडियो प्रकरणमा दोषी ठहर तिम्सिनालाई आज इटहरीबाट प्रहरीले पक्राउ गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो