८ बैशाख २०८१, शनिबार

Tag: डायलासिस

कोरोना सङ्क्रमितको डायलासिस गर्दै भरतपुर अस्पताल

चितवन, २५ असार । चितवन र आसपासका क्षेत्रका कोरोना सङ्क्रमितको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालले मिर्गौलाका बिरामीको डायलासिस समेत गर्न शुरु गरेको छ । नेपाल सरकारले कोभिड–१९ को उपचारका लागि पहिलो र दोस्रो तहका बिरामीको उपचार गर्न भरतपुर अस्पताल