९ बैशाख २०८३, बुधबार

Tag: ‘डाइभर्सन’को काम

एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन

झापा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ। एशियाली विकास बैंकको सहयोगमा रु. १० अर्बको लगानीमा एसियन हाइवेको स्तरोन्नति भइरहेको छ। निर्माण