२१ बैशाख २०८१, शुक्रबार

Tag: डब्लुएचओ

डब्लुएचओलाई सहयोग गर्ने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता

बेइजिङ, २४ भदौ । चीनका राष्ट्रपति सी जीङ् पिङ्ले कोरोना भाइरससँग लड्न आफ्नो देशले निभाएको भूमिकाको प्रशंसा गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई यस मामिलामा सहयोग गर्ने बताएका छन् । चीनले कोभिड १९ सँग लड्ने रोल मोडलका बारेमा आयोजित बैठकमा