१२ बैशाख २०८१, बुधबार

Tag: ठेकेदार

आयोजनास्थल पुगेरै ठेकेदारलाई ताकेता गर्दै मन्त्री बराल

गलकोट । निर्माण व्यवसायी सुनिलसिंह खत्रीको मोबाइलमा अज्ञात व्यक्तिको मोवाइलबाट फोन फोन आयो । सुनिल खत्रीले हेलो भन्न नपाउँदै ‘सुनिल जी काठेखोलास्थित बिहुँदेखि तङ्ग्रामहुँदै धम्जा जाने लामाबगर मोटरेवल पुल कहिले बन्छ ?’ भन्ने प्रश्न गरियो । खत्रीको जवाफ आयो–को बोल्नुभयो