२९ चैत्र २०८२, आइतबार

Tag: ट्राभल मार्ट

पाटा ‘ट्राभल मार्ट’ शुरु : नेपालसहित ७० देश सहभागी

२८ भदौ, लांकावी, मलेशिया । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) ‘ट्राभल मार्ट’को ४१ औँ संस्करण मलेशियाको पर्यटकीय क्षेत्र लांकावीमा शुरु भएको छ । मलेशियाको पर्यटन मन्त्रालय तथा पाटा मुख्यालय आयोजक रहेको ‘पाटा ट्राभल मार्ट–२०१८’ मा नेपालसहित ७० देशका एक हजारभन्दा