१३ चैत्र २०८२, शुक्रबार

Tag: ट्रस्ट

ट्रस्टको सम्पत्ति कौडीको भाउमा, २२ हजार रोपनी जग्गा लथालिंग

काठमाडौँ, ७ पुस । करिब डेढ वर्षअघि नेपाल ट्रस्टको कार्यालयले ताहाचलस्थित छाउनीमार्गमा रहेको १५ रोपनी जग्गा खाली गर्न पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहलाई पत्राचार गर्‍यो । सर्वोच्च अदालतको फैसलाअनुसार आफ्नो नाममा आएको ‘विजया घर’ र जग्गा खाली गर्न ट्रस्टले ३५