७ बैशाख २०८१, शुक्रबार

Tag: ट्रक दुर्घटना

भारतको सुरतमा दुर्घटना, १५ जनाको मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

नयाँ दिल्ली । भारतको गुजरात राज्य अन्तर्गत पर्ने सुरतको कासाम्बा क्षेत्रमा भएको ट्रक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकाको परिवारलाई २ लाख भारतीय रुपैयाँको दरले राहत दिने प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा समेत गरेका छन्