२१ बैशाख २०८१, शुक्रबार

Tag: ट्रकको ठक्कर

नवलपरासीमा ट्रकको ठक्करवाट २ जनाको मृत्यु

चैत ६, नवलपरासी । नवलपरासी जिल्लाको मध्येविन्दु नगरपालिका-७ मा दुर्घटना भएको छ । पूर्वबाट आएको ना. ४ ख २३५० नम्वरको ट्रकले अम्रसाबाट सडक पार गर्न लागेको मोटरसाइकललाई ठक्कर दिदाँ घटनास्थलमै मोटरसाइकलमा सवार २ जनाकै मृत्यु भएको छ । थप विवरण