१ फाल्गुन २०८२, शुक्रबार

Tag: ट्याक्टर दुर्घटना

ईलाममा ट्याक्टर दुर्घटना २ जनाको मृत्यु

ईलाम, असार २६ । ईलामको माई नगरपालिका-१ पालटारमा भएको ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बिहिवार दिउँसो साँढे २ बजेको समयमा खेत जोतेर फर्कदै गरेको मे १ त ७४४० नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १०