२७ बैशाख २०८१, बिहिबार

Tag: टोखा नगरपालिका

टोखा नगरपालिकाद्वारा शिवपुरी नाकामा कडाइ

काठमाडौँ, ३ जेठ । टोखा नगरपालिकाले काठमाडौँ भित्रिने उत्तरी नाका शिवपुरीमा कडाइ गरेको छ । टोखाले पछिल्लो समय काठमाडौँ उपत्यकामा बढ्दै गएको कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर शिवपुरी नाकामा कडाइ गरेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नुवाकोट हुँदै काठमाडौँ प्रवेश