२० श्रावण २०८३, बुधबार

Tag: टेकनारायण पाण्डे

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद

काठमाडौं । पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार जरिबाना सजाय तोकिएको छ । नक्कली शरणार्थी प्रकरणमा पाण्डेलाई जिल्ला अदालतले आज सजाय निर्धारण गरेको हो । पाण्डेलाई ठगीतर्फ २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३