२९ चैत्र २०८२, आइतबार

Tag: टीटान एयरवेज

बेलायती नागरिक बोकेर उड्यो टीटान एयरवेज

काठमाडौँ, ५ वैशाख । संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ । टीटानले पाँच बालकालिकासहित २२८ यात्रु लिएर केहीबेरअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना