२७ जेष्ठ २०८३, बुधबार

Tag: टिनका टहरा

टिनका टहराबाट मुक्तभए वेदकोटका पौरखी मुक्तकमैया

वेदकोट, कञ्चनपुर । वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै सम्झनामै छ। त्यतिबेला उहाँलाई टिनका टहरामा कोचाकोच गरेर बस्नुपर्ने बाध्यता थियो। नदीको छेउमै रहेको त्यो बस्तीमा बाढी पस्थ्यो। होचो भूभाग हुनाले डुबानका कारण जमिनमा उब्जाउ