टिकटकर तुलसा अधिकारी पक्राउ
काठमाडौं । टिकटकर तुलसा अधिकारी पक्राउ परेकी छन् । अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर शनिवार राति नेपाल ल्याइएको हो । अहिले ललितपुर प्रहरीको हिरासतमा राखिएको छ । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भइसकेको छ