१४ चैत्र २०८२, शनिबार

Tag: टिंकरवासी

छ महिनापछि घर फर्किए टिंकरवासी

दार्चुला । दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय ६ महिनापछि गाउँ फर्किएका छन्। मंसिरमा चिसो छल्न गाउँ छोडेर खलंगा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन्। “६ महिनापछि फर्किँदा आफ्नो घरको ढोका देवी–देवता भरोसामा जस्तोको तस्तै रहेछ,” जसपाल तिंकरीले भने, “भगवान्