२९ चैत्र २०८२, आइतबार

Tag: टहरामा

भूकम्पपीडित अझै टहरामा

२८ भदौ, चरीकोट । भीमेश्वर नगरपालिका–२ स्थित ऐतिहासिक दोलखा बजार भूकम्प गएको तीन वर्ष हुँदासमेत १५ प्रतिशत पनि पुनःनिर्माण हुन सकेको छैन । भीमेश्वर नगरपालिकाको महत्वकाङ्क्षी योजनाका कारण दोलखा बजारका भूकम्पपीडित टहरामै बस्न बाध्य भएका छन् । दोलखा बजार नेवार