२१ बैशाख २०८१, शुक्रबार

Tag: टर्की

टर्कीको असफल ‘कू’ प्रयासमा २६५ को मृत्यु, भएको के हो ?

टर्कीमा भएको असफल सैनिक कूको प्रयासमा २६५ जनाको मृत्यु भएको त्यहाँका प्रधानमन्त्री बिनाली यिल्दिरिमले बताएका छन्। घटनालाई प्रजातन्त्रको इतिहासमै एउटा दाग बताउँदै उनले सरकार समर्थित फौज, सर्वसाधारण र कूको प्रयास गर्ने सेनाबीच भिडन्त हुँदा यति धेरै संख्यामा मृत्यु भएको उनले