२७ जेष्ठ २०८३, बुधबार

Tag: टर्किस एयरलाइन्स

टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा चक्कामा लाग्यो आगो

काठमाडौँ । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । इस्तानबुलबाट आज सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा अवतरण गर्ने क्रममा आगो लागेको हो । विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार