१६ आश्विन २०८३, शुक्रबार

Tag: झोलुङ्गे पुल

झोलुङ्गे पुल विस्तारसँगै घट्यो जोखिम

५ असोज, रोल्पा । जिल्लामा झोलुङ्गे पुल विस्तारसँगै खोला तर्दा हुने जोखिम घट्न थालेको छ । भौगोलिक बनावटका कारण जिल्लाका अधिकांश ठाडो खोला हुने र त्यहाँ आवतजावत गर्दा जोखिम हुँदै आएको थियो । जिल्ला समन्वय समितिअन्तर्गत झोलुङ्गे पुल सहयोग कार्यक्रमबाट