१६ आश्विन २०८३, शुक्रबार

Tag: झोलुङ्गे पुल

दोधारा–चाँदनीको झोलुङ्गे पुलको भाँचियो पिल्लर

महेन्द्रनगर । दोधारा–चाँदनी नदीको झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएको छ । कञ्चनपुरको महाकाली नदीमा अवस्थित उक्त पिल्लरको पुल आज बिहान भाँचिएको हो ।