२९ चैत्र २०८२, आइतबार

Tag: झुठो अफवाह

झुठो अफवाह फैलाएको अभियोगमा पक्राउ

सप्तरी, ९ वैशाख । शान्ति सुरक्षा र प्रहरीको छविमा आँच आउने गरी झुठो अफवाह फैलाएको अभियोगमा राजविराज नगरपालिका-४ बस्ने २६ वर्षीय दिवाकर कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खडक नगरपालिका-६ बीरपुर बस्ने ६५ वर्षीया महिलाको सगरमाथा अञ्चल