२३ बैशाख २०८१, आइतबार

Tag: झापा

झापाका १५ वटै स्थानीय तह समृद्ध बन्दै

सुरुङ्गा (झापा) । तीन वर्ष अघिसम्म साँझ नपर्दै सुनसान हुने झापाका अधिकांश ग्रामीण क्षेत्रका बजारमा अहिले राति अबेरसम्म निक्कै भीडभाड हुन्छ । कारण हो, जब साँझ छिप्पँदै जान्छ, तब बजार र सडकका सौर्यबत्ती झलमल बल्न थाल्छन् । गल्ली, चौक र