१४ बैशाख २०८१, शुक्रबार

Tag: झाडापखाला

दाङमा झाडापखालाबाट एकै घरका २ जना दिदीबहिनीको निधन

तुलसीपुर । दाङमा झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो । दिदी