छैटौँ दिन एकाबिहानै झलमल्ल घाम
महोत्तरी । लगातारको झरीले वाक्कदिक्क भएका महोत्तरीवासीलाई आज आइतबार एकाबिहानैको झलमल्ल घामले राहत दिएको छ । पाँच दिनको लगातारको झरीपछि आज आकाश उघ्रेर एकाबिहानै रापिलो घाम लागेपछि यहाँ राहत महसुस भएको हो । लामो झरीले कामकाज गर्न नपाएर जकडिएका यहाँका