२ कार्तिक २०८१, शुक्रबार

Tag: झण्डा झुकाइने

कांग्रेस केन्द्रीय समिति बैठकमा जोशीको शोक प्रस्ताव पारित, ३ दिन झण्डा झुकाइने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पार्टी केन्द्रीय कार्यसमिति सदस्य नवीन्द्रराज जोशीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले यही चैत १५, १६ र १७ गते तीन दिनसम्म केन्द्रीय कार्यालय