काठमाडौँ । धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको काठमाडौं ल्याउदै गर्दा मृत्यु भएको छ । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको काठमाडौं ल्याउदै गर्दा बाटोमै मृत्युु भएको हो । धनगढी उपमहानगरपालिका-७ की ३५ वर्षीया ज्योति चौधरीको आज सोमबार बिहान