३० कार्तिक २०८१, शुक्रबार

Tag: जो बाइडेनसँ

क्युबाका राष्ट्रपतिद्वारा बाइडेनसँग वार्ता प्रस्ताव

हवाना । क्युबाका राष्ट्रपति मिगेल डायज–कनेलले अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग कुनै पनि विषयमा वार्ता गर्न इच्छुक रहेको बताउनु भएको छ । क्युबाली संसदको समापनका अवसरमा सम्बोधन गर्दै राष्ट्रपति कनेलले क्युबाको क्रान्ति, समाजवाद र सार्वभौमिकता बाहेकका कुनै पनि विषयमा खुलेर छलफल