२२ श्रावण २०८३, शुक्रबार

Tag: जोडदार माग

प्रतिनिधिसभामा सीमाको विषयमा प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने जोडदार माग

काठमाडौँ । प्रतिनिधिसभाको आज शुक्रबारको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि संसद्मा उठाउँदै आएका विषयमा स्पष्ट पार्न सरकार र सभामुखको ध्यानाकर्षण गराएका छन् । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा बोलेको विवादास्पद अभिव्यक्तिबारे प्रष्टीकरण