१२ आश्विन २०८१, शनिबार

Tag: जेलसजाय

बलात्कार कसुरमा नौ वर्ष जेलसजाय

गाईघाट, २३ फागुन । शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई नौ वर्ष जेलसजाय र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ । बिहीबार जिल्ला अदालतका न्यायाधीश मनोज