जेनजी, रवि, हर्क, बालेन र आम परिवर्तनगामी देशवासीहरुलाई खुला पत्र
सार्वजनिक पत्र प्रिय जेनजी, रवि, हर्क, बालेन र सम्पूर्ण परिवर्तनगामी देशवासीहरू, गत भदौ २३-२४ को आन्दोलनपछि नेपाली राजनीति निर्णायक मोडमा पुगेको छ । अहिलेसम्म ७४ जना वीरले सहादत प्राप्त गरिसकेका छन्, सयौं घाइतेहरु अझै उपचारको याचनामा छन् । आन्दोलनका घाइतेहरुमध्ये