१० मंसिर २०८१, सोमबार

Tag: जेठ १५ गते

आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/२०८२ को नेपाल सरकारको बजेट आज जेठ १५ गते प्रस्तुत हुँदै छ । नेपालको संविधानअनुसार आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) आज जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गर्न लागिएको हो