१४ बैशाख २०८१, शुक्रबार

Tag: जुस

ग्राहकको आँखा नलाग्ने सुन्तलाबाट जुस

जाजरकोट । सुन्तलाको व्यावसायिक खेतीसँगै यहाँका कृषक अब जुस बनाउन सक्रिय भएका छन् । केही वर्षअघि सडक सञ्जाल नहुँदा डोकीमा बोकेर बजारसम्म सुन्तला ल्याउने कृषक अहिले यातायातका साधन गाउँगाउँमा पुगेसँगै सुन्तला राखेर ढुवानी गरी देशका विभिन्न ठाउँमा पुर्याउन थालेका छन्