१३ बैशाख २०८१, बिहिबार

Tag: जुवाडे

२ लाख नगद र ७ लाखको चेकसहित ७ जना जुवाडे पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु दुई लाख ३८ हजार ८५० नगद र रु सात लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेकसहित सात जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा ४४ वर्षीय शिव श्रेष्ठको